दफा १५
सहअध्यक्ष र सदस्य–सचिवको पदावधि र सेवा शर्त
(१) सहअध्यक्ष र सदस्य–सचिवको पदावधि चार वर्षको हुनेछ र निजहरु पुन बढीमा चार वर्षको लागि नियुक्त हुन सक्नेछन् ।
(२) सहअध्यक्ष र सदस्य–सचिवको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ